आगमन विधि
Romanized: aagamana vidhi, aagamana widhi, agamana widhi, aagamana bidhi
खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध गराई तिनको सामान्यीकरणद्वारा खास सिद्धान्त, नियम वा तथ्यमा पुग्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध गराई तिनको सामान्यीकरणद्वारा खास सिद्धान्त, नियम वा तथ्यमा पुग्ने प्रक्रिया वा विधि; अध्ययन, खोज तथा तर्क गर्ने क्रममा विशिष्टताबाट सामान्यतातिर बढ्दै जाने त्यस्तो पद्धति।