आत्मपरक
Romanized: aatmaparaka, aatmaparak, atmaparak, atmaparaka
आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको।
२.
लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ।