आत्महत्याको अधिकार
Romanized: aatmahatyaako adhikaara, aatmahatyaako adhikaar, aatmahatyaako adhikara, aatmahatyako adhikaara
अति वृद्ध भएमा, अशक्त भएमा, आफ्नो काम आफै गर्न नसक्ने भएमा, ज्यादै रोगी भएमा आफै मर्न पाउनुपर्छ भन्ने अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अति वृद्ध भएमा, अशक्त भएमा, आफ्नो काम आफै गर्न नसक्ने भएमा, ज्यादै रोगी भएमा आफै मर्न पाउनुपर्छ भन्ने अधिकार।
२.
इच्छामरण वा स्वमरणको अधिकार।