आदत

Romanized: aadata, aadat, adat, adata

अभ्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
अभ्यास।
२.
स्वभाव; प्रकृति।
३.
बानी; बेहोरा; आचरण; लत; व्यवसाय।

सम्बन्धित शब्दहरू