आदिबुद्ध

Romanized: aadibuddha, aadibuddh, adibuddh, adibuddha

आदिनाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आदिनाथ।
२.
काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध(यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्)।
३.
प्रथम बुद्ध।

सम्बन्धित शब्दहरू