आधुनिक आर्यभाषा

Romanized: aadhunika aaryabhaashaa, aadhunika aaryabhaasha, aadhunika aaryabhashaa, aadhunika aryabhaashaa

संस्कृत भाषाबाट प्राकृत र प्राकृतबाट अपभ्रंश हुँदै रूपान्तरण भएका आर्यभाषाका विविध रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
संस्कृत भाषाबाट प्राकृत र प्राकृतबाट अपभ्रंश हुँदै रूपान्तरण भएका आर्यभाषाका विविध रूप।

सम्बन्धित शब्दहरू