मध्यकालिक आर्यभाषा
Romanized: madhyakaalika aaryabhaashaa, madhyakaalika aaryabhaasha, madhyakaalika aaryabhashaa, madhyakaalika aryabhaashaa
विक्रमपूर्व पाँचौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म प्रचलनमा आएको प्राकृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विक्रमपूर्व पाँचौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म प्रचलनमा आएको प्राकृत भाषा।