मध्यकालीन ऋण
Romanized: madhyakaalina rina, madhyakaalina rin, madhyakalina rina, madhyakalina rin
कुनै संस्था वा राष्ट्रले दिने ऋणको अल्प, मध्य र दीर्घकालीन हिसाबले तोकेअनुसार बिचको अवधि तोकेर दिइएको ऋण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै संस्था वा राष्ट्रले दिने ऋणको अल्प, मध्य र दीर्घकालीन हिसाबले तोकेअनुसार बिचको अवधि तोकेर दिइएको ऋण।