दीर्घकालीन ऋण

Romanized: dirghakaalina rina, dirghakaalina rin, dirghakalina rina, dirghakalina rin

कुनै निर्दिष्ट योजना वा लगानीअन्तर्गत कुनै उद्योग, व्यवसाय आदिका निम्ति सर्तअनुसार सरल ब्याजमा लामो समयका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै निर्दिष्ट योजना वा लगानीअन्तर्गत कुनै उद्योग, व्यवसाय आदिका निम्ति सर्तअनुसार सरल ब्याजमा लामो समयका लागि प्रदान गरिने ऋण।

सम्बन्धित शब्दहरू