आनन्दस्वरूप
Romanized: aanandasvarupa, aanandasvarup, aanandaswarupa, anandasvarup
आनन्दको रूपमा पाइने; आनन्दप्रदायक; शीतलता दिने; सुखानुभूति गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आनन्दको रूपमा पाइने; आनन्दप्रदायक; शीतलता दिने; सुखानुभूति गराउने।