आनन्दभैरवी

Romanized: aanandabhairavi, aanandabhairawi, anandabhairawi, aanandabhairavee

सङ्गीतमा एक रागिनी; आनन्द भैरवलाई तन्त्रशास्त्र सुनाउने एक देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सङ्गीतमा एक रागिनी; आनन्द भैरवलाई तन्त्रशास्त्र सुनाउने एक देवी।

सम्बन्धित शब्दहरू