पैरवी
Romanized: pairawi, pairavee, pairabi, pairawee
मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम; पक्षपोषणी; वकालत।
२.
कुनै काम सफल पार्न गरिने प्रयत्न।