पैरबी
Romanized: pairabee, pairabii, pairabi
अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई गरिने बहस; वकालत; कुनै कुरामा प्रमाण वा तथ्यसहित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई गरिने बहस; वकालत; कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने ढिपी।