आनम्य

Romanized: aanamya, aanamy, anamy, anamya

निहुरिने; लचिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निहुरिने; लचिलो।
२.
फेर्न सकिने।

सम्बन्धित शब्दहरू