आन्दोलित
Romanized: aandolita, aandolit, andolit, andolita
आन्दोलन भएको वा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आन्दोलन भएको वा गरिएको।
२.
हल्लाइएको; झुलाइएको।