आन्दोलक
Romanized: aandolaka, aandolak, andolak, andolaka
आन्दोलन गर्ने; हलचल मचाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आन्दोलन गर्ने; हलचल मचाउने।
२.
हल्लाउने; झुल्ने।