आनन्दलाग्दो
Romanized: aanandalaagdo, aanandalagdo, anandalaagdo, anandalagdo
आनन्दको अनुभूति दिने; आनन्दप्रदायक; सन्च लाग्ने; शीतलता दिने; सुखी बनाउने; आनन्दानुभूति गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आनन्दको अनुभूति दिने; आनन्दप्रदायक; सन्च लाग्ने; शीतलता दिने; सुखी बनाउने; आनन्दानुभूति गराउने।