आनन्दयुक्त
Romanized: aanandayukta, aanandayukt, anandayukt, anandayukta
आनन्दले भरिपूर्ण; हर्षले भरिएको; हर्षित; मस्त; मक्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आनन्दले भरिपूर्ण; हर्षले भरिएको; हर्षित; मस्त; मक्ख।