आपूरित

Romanized: aapurita, aapurit, apurit, aapoorita

राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको।

सम्बन्धित शब्दहरू