अपूरित
Romanized: apurit, apoorita, apoorit, apuurit
नपुरिएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नपुरिएको
२.
पूरा नभएको; अपूर्ण।