अपूर्णीय
Romanized: apurniy, apoorniya, apurneeya, apoorniy
कहिल्यै पूरा गर्न नसकिने; ज्यादै कष्टप्रद। (उदा.- प्रसिद्ध नाटककार बालकृष्ण समको निधनले नेपाली साहित्यमा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कहिल्यै पूरा गर्न नसकिने; ज्यादै कष्टप्रद। (उदा.- प्रसिद्ध नाटककार बालकृष्ण समको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ।)
उदाहरण वाक्य
- प्रसिद्ध नाटककार बालकृष्ण समको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ।