आमउन्माद
Romanized: aamaunmaada, aamaunmaad, aamaunmada, amaunmaada
कुनै व्यक्ति समूहमा पुगेपछि समूहमा नै एकैसाथ उत्पन्न हुने उत्तेजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्ति समूहमा पुगेपछि समूहमा नै एकैसाथ उत्पन्न हुने उत्तेजना।
२.
मास हिस्टेरिया।