आम्दानी बाँध्नु
Romanized: aamdaani baamdhnu, aamdaani bamdhnu, aamdani baamdhnu, amdaani baamdhnu
विशेषतः सरकारी काममा विभिन्न सर्त वा नियमअनुसारबाट प्राप्त हुने रकम; दण्ड, जरिवाना, अपुताली वा आइलागेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
विशेषतः सरकारी काममा विभिन्न सर्त वा नियमअनुसारबाट प्राप्त हुने रकम; दण्ड, जरिवाना, अपुताली वा आइलागेको सम्पत्तिलाई सरकारी कोषमा मिलाउनु; आयमा मिलाउनु।