आयस
Romanized: aayasa, aayas, ayas, aayasha
फलाम; इस्पात; लौह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फलाम; इस्पात; लौह।
२.
फलाम बिग्रेको; फलामको खियासम्बन्धी; फलामे।