आयस्ता
Romanized: aayastaa, aayasta, ayastaa, aayast
जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ आय]
१.
जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत।
२.
प्राप्ति; लाभ; फाइदा।