आयामेली आन्दोलन

Romanized: aayaameli aandolana, aayaameli aandolan, aayaameli andolana, aayameli aandolana

जीवनका देखिने र नदेखिने सबै पक्षलाई साहित्यमा समेट्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढाइएको आन्दोलन; आयामिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जीवनका देखिने र नदेखिने सबै पक्षलाई साहित्यमा समेट्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढाइएको आन्दोलन; आयामिक आन्दोलन।
२.
लम्बाइ र चौँडाइ मात्र होइन, गहिराइको पाटोसमेत आउनुपर्छ भन्ने मान्यताका साथ नेपाली साहित्य लेखनमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभले थालनी गरेको आन्दोलन।

सम्बन्धित शब्दहरू