राल्फा आन्दोलन
Romanized: raalphaa aandolana, raalpha aandolana, raalphaa aandolan, raalphaa andolana
पारिजातको नेतृत्वमा रामेश, मञ्जुल, निनु, विमल, अग्नि, शिशोम आदि साहित्यकार मिलेर २०२३/०२४ सालमा तत्कालीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पारिजातको नेतृत्वमा रामेश, मञ्जुल, निनु, विमल, अग्नि, शिशोम आदि साहित्यकार मिलेर २०२३/०२४ सालमा तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सघाउ पुर्याउन गरिएको साहित्यिक आन्दोलन।