थाहा आन्दोलन
Romanized: thaahaa aandolana, thaaha aandolana, thaahaa aandolan, thaahaa andolana
मकवानपुर जिल्ला दामनका बासिन्दा रूपचन्द्र विष्ट (रुदाने) द्वारा पञ्चायतकालमा सर्वसाधारण जनतालाई चेतनशील… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मकवानपुर जिल्ला दामनका बासिन्दा रूपचन्द्र विष्ट (रुदाने) द्वारा पञ्चायतकालमा सर्वसाधारण जनतालाई चेतनशील बनाउन चलाएको एक आन्दोलन।