आयास कर
Romanized: aayaasa kara, aayaasa kar, aayasa kara, ayaasa kara
मिहिनेतले कमाएको निश्चित रकम छाडेर बढीमा लाग्ने सरकारी कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मिहिनेतले कमाएको निश्चित रकम छाडेर बढीमा लाग्ने सरकारी कर।