आयुधजीवी सङ्घ

Romanized: aayudhajivi sanggha, aayudhajivi sanggh, ayudhajivi sanggha, aayudhajiwi sanggha

जनतालाई सैनिक शिक्षा अनिवार्य रहेको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनतालाई सैनिक शिक्षा अनिवार्य रहेको राज्य।
२.
युद्धकालको सिद्धान्तलाई प्रमुख मान्यता दिने सङ्घ।
३.
वृक, दामिनी, त्रिगर्त, षष्ठ, योधेय, पर्श्व, मद्र, वृजी, राजन्य, अन्धक, वृष्णि, सहाराज, भर्ग आदि प्राचीन कालका शस्त्रोपजीवी सङ्घ।

सम्बन्धित शब्दहरू