आवासीय विद्यालय

Romanized: aavaasiya vidyaalaya, aavaasiya vidyaalay, aavaasiya vidyalaya, aavasiya vidyaalaya

अध्ययनको समयमा विद्यार्थीहरूलाई विद्यालयकै हाताभित्र बस्ने तथा खाने सुविधा भएको विद्यालय; बोर्डिङ स्कुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अध्ययनको समयमा विद्यार्थीहरूलाई विद्यालयकै हाताभित्र बस्ने तथा खाने सुविधा भएको विद्यालय; बोर्डिङ स्कुल।

सम्बन्धित शब्दहरू