आश्रित उपवाक्य
Romanized: aashrita upavaakya, aashrita upavaaky, aashrita upavakya, ashrita upavaakya
व्याकरणअनुसार मिश्र वाक्यको मुख्य उपवाक्यबाहेक अर्को अङ्ग उपवाक्य; जो, जुन आदि संयोजकमार्फत मुख्य उपवाक्यसँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणअनुसार मिश्र वाक्यको मुख्य उपवाक्यबाहेक अर्को अङ्ग उपवाक्य; जो, जुन आदि संयोजकमार्फत मुख्य उपवाक्यसँग सम्बन्धित रहने वाक्यांश।