अप्रधान उपवाक्य
Romanized: apradhaana upavaakya, apradhaana upavaaky, apradhaana upavakya, apradhana upavaakya
ना. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य।