आहत
Romanized: aahata, aahat, ahat, ahata
घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको।
२.
कुनै दुर्घटना आदिमा परेर चोटपटक लागेको वा अङ्गभङ्ग भएको; घाइते; घायल।
३.
(नाम)
ठोकेर बजाइने बाजाविशेष (ढोल, मादल इ.)।