आहतोपचारी
Romanized: aahatopachaari, aahatopachari, ahatopachaari, ahatopachari
आहतभएकाहरूको उपचारमा खटिएको दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आहतभएकाहरूको उपचारमा खटिएको दल।
२.
परिचरदल।
३.
रोगी, लुलालङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।