इन्कारी पत्र
Romanized: inkaari patra, inkaari patr, inkari patr, inkaaree patra
अभियोग लगाइएको व्यक्तिले आफूले त्यसो गरेको छैन भनी लेखिदिने कागत; नामन्जुरीको लिखत वा कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अभियोग लगाइएको व्यक्तिले आफूले त्यसो गरेको छैन भनी लेखिदिने कागत; नामन्जुरीको लिखत वा कागत।