इरुङटार
Romanized: irungataara, irungataar, irungatara, irungatar
टाहार वा टारको नाउँ; पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ;बेँसीभन्दा केही माथि रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टाहार वा टारको नाउँ; पहाडको उचाइमा आदमाराको वा गडतिरको आसपासमा रहेको सम्म ठाउँ;बेँसीभन्दा केही माथि रहेको सम्म थलो।