पालुङटार

Romanized: paalungataara, paalungataar, paalungatara, palungataara

गोरखा जिल्लामा रहेको एक नगरपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गोरखा जिल्लामा रहेको एक नगरपालिका।
२.
मकवानपुर जिल्लाको पहाडी भूखण्डमा रहेको प्रसिद्ध खेतीयोग्य भूमि।

सम्बन्धित शब्दहरू