इर्किटिमिर्किटी
Romanized: irkitimirkitee, irkitimirkitii, irkitimirkiti
इर्किटिमिर्किटी… भन्दै हात आलोपालो गरी पहिले घोप्टो र पछि उत्तानो पारेर खेलिने एक बालखेल; किर्किटिमिर्किटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
इर्किटिमिर्किटी… भन्दै हात आलोपालो गरी पहिले घोप्टो र पछि उत्तानो पारेर खेलिने एक बालखेल; किर्किटिमिर्किटी।