किर्किटिमिर्किची
Romanized: kirkitimirkichi, kirkitimirkichee, kirkitimirkichii, kirkitimirkicee
पहिले भुइँमा हात घोप्ट्याएर र पछि हात उत्तानो पारेर खेल्ने एक बालखेल; इर्किटिमिर्किटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहिले भुइँमा हात घोप्ट्याएर र पछि हात उत्तानो पारेर खेल्ने एक बालखेल; इर्किटिमिर्किटी।