इष्टकातरङ्ग

Romanized: ishtakaatarangga, ishtakaatarangg, ishtakatarangga, istakaatarangga

सङ्गीत शिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने त्यसैको स्वरलहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सङ्गीत शिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने त्यसैको स्वरलहरी।

सम्बन्धित शब्दहरू