मृत्तिकातरङ्ग

Romanized: mrittikaatarangga, mrittikaatarangg, mrittikatarangga, mrittikatarangg

असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्गजस्तै बाजा (यो बाजा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्गजस्तै बाजा (यो बाजा सङ्गीतशिरोमणि यज्ञराज शर्माद्वारा निर्माण गरिएको हो)।

सम्बन्धित शब्दहरू