उक्तिवैचित्र्य
Romanized: uktivaichitrya, uktivaichitry, uktiwaichitrya, uktiwaichitry
अभिव्यक्तिमा देखापर्ने विचित्रता वा शैलीगत वक्रता; शैलीको चमत्कार; आलङ्कारिक विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभिव्यक्तिमा देखापर्ने विचित्रता वा शैलीगत वक्रता; शैलीको चमत्कार; आलङ्कारिक विशेषता।