उक्ति

Romanized: ukti

भनाइ; कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भनाइ; कथन।
२.
खास महत्त्वको वाक्य; सारगर्भित भनाइ ।

सम्बन्धित शब्दहरू