उगाल

Romanized: ugaala, ugaal, ugal, ugala

तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उद्‌गाल?]

१.
तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ।
२.
भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद।
३.
मात; पात्तिएको स्थिति।
४.
अमिल्दो मिश्रणले वा जलवायुको विकारले रङमा आउने विकृति।

सम्बन्धित शब्दहरू