उघाउनीपुघाउनी

Romanized: ughaaunipughaauni, ughaaunipughauni, ughaunipughaauni, ughaauneepughaauni

गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई माल कार्यालयमा बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई माल कार्यालयमा बुझाउने काम।

सम्बन्धित शब्दहरू