उघाउनु
Romanized: ughaaunu, ughaunu
अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ उभाउनु]
१.
अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु।
२.
अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु।
३.
यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु।