उघाउनी

Romanized: ughaauni, ughaaunee, ughaunee, ughaunii

पानी आदि उघाउने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उघाउ नी]

१.
पानी आदि उघाउने भाँडो।
२.
एकपल्ट उभाएर भाँडामा झिकेको वस्तु।
३.
चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह।
४.
साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी।
५.
योग; योगदान।
६.
(विशेषण) बचेको; बाँकी रहेको।

सम्बन्धित शब्दहरू