उचनिच

Romanized: uchanicha, uchanich, ucanicha, uchanica

अज्ञान वा भुलले भएको त्रुटि; प्रमाद; तलमाथि परेको कुरा; भुलचुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उच्च-नीच]

१.
अज्ञान वा भुलले भएको त्रुटि; प्रमाद; तलमाथि परेको कुरा; भुलचुक ।

सम्बन्धित शब्दहरू