उच्चउनु
Romanized: uchchaunu, ucchaunu, uchcaunu, uccaunu
जमिन वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि उठाउनु; उचाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उच्चउ+नु]
1
जमिन वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि उठाउनु; उचाल्नु।